लण्डनओन्टारीयो बाट सुरुवात हुने सबिन राई एण्ड फारोजको समर्पण टुर, फस्ट वेभ टिकट १०० वटा खुल्ला

क्यानाडा। वेभ टिकट को १०० वटा अग्रिम बुकिङ टिकट काउन्ट डाउन गरी क्यानडाको समय अनुसार जुलाई १५  तारीख बिहान १:०० निर्धारण गरिइएको छ।
टिकट बुकिङ समय खुल्ला १:०० बजेदेखि रहने आयोजक हिमालय क्रिएसनले जनाएको छ। “फस्ट वेभ” लाई नेपाली भाषामा “अग्रिम बुकिङ टिकट ” भन्न सकिन्छ। यी टिकटहरू विशेष रूपमा कुनै कार्यक्रम, सम्मेलन, कन्सर्ट, वा उत्सवको लागि प्रारम्भिक समयमा किन्न मिल्नेछ र नियमित टिकटको तुलनामा सस्तो हुनेछन्। यदि तपाईंले छिटो टिकट किन्न सोचिरहनुभएको छ भने, कम मूल्यको फाइदा लई तुरुन्त किन्नु उपयुक्त हुन्छ।
हिमालय क्रियशनले विविध नेपाली संगित तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्य अनुरुप अन्टारियो, लण्डनकै प्रतिष्ठित म्युजिकल हलमा हिमालमयन किर्यसनले पहिलो पटक नेपाली ब्याण्ड सबिन राई एणड फारोसको लाइभ कार्यक्रम आयोजना गरेको छ ।
नेपाली कला, संस्कृति सम्बद्र्धन गर्दै नेपाली बालबालिकादेखि जेष्ठ नागरिक सम्म प्रिय सबिन राईलाई लण्डन म्यु्जिक हलमा लाइभ प्रस्तुत गरी नेपाली गित संगीतलाई प्रबद्र्धन गर्ने लक्ष्य राखेको हिमालय क्रिएशनका विरोध चालिसे प्रतिबद्धता व्यक्त गरेका छन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago