धार्मिक एवं पर्यटकीय स्थल विराटपोखरमा वीरता जेसिजको बृक्षारोपण

बिर्तामोड, झापाको वीरता जेसिजले ५१ औँ विश्व वातावरण दिवसको अवसरमा धार्मिक एवं पर्यटकीय स्थल ऐतिहासिक नगरी विराटपोखरमा बृक्षारोपण गरेको छ ।
आज बिर्तामोड ३ स्थित विराटपोखरमा सिरिस फुल, अम्बा, अमला, आप, लगायत , विभिन्न जडिबुटी, फलफूल, फूलका बिरुवाहरु रोपिएको छ ।
जेसिजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यत्रममा पूर्वअध्यक्ष सजेश शिवाकोटी, बिर्तामोड वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, विराटपोखर संरक्षक समितिका अध्यक्ष ईन्द्र प्रसाईं लगायत विभिन्न समाजसेवी र बुद्धिजीवी वर्गहरूको उपस्थिति रहेको थियो ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago