तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न


टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच पारिवारीक भेटघाट लक्ष्य सहित तमुधीं जापानले आईतबार (जुन ३० तारिक) आयोजन गरेको बनभोज (BBQ) आईतबार सम्पन्न भएको छ ।

टोकियोको सिनगावा कु स्थित सेन्टर सिसाईड पार्कमा सम्पन्न भएको बनभोज (BBQ) मा करिब ६ सय जना सहभागि भएको संयोजक यम तमुले जानकारी दिनुभयो ।

जापानमा गुरुङ समुदायको बढ्दो जनसख्या विच चिनजान एवं प्रदेशमा रहेका गुरुङहरुलाई सहयोग पुर्याउन तमुधींले बनभोज कार्यक्रम आयोजना गरेको अध्यक्ष हिमाली गुरुङले बताउनु भयो । बनभोज कार्यक्रममा जापान क्रियासिल जनजाति सस्थाका अध्यक्षहरु तमुधीं जापानका मानर्थ सदस्यहरु रोबिन शेरचन, ददिवल खडका, शिव प्रसाद पौडेल, माईकल गौचन, शिवहरी पौडेल, बिनोद शेरचन, केशव अधिकारी लगायतका उपस्थिती रहेको थियो । त्यसैगरि तमुधी जापानका संरक्षकहरु, सल्लाहकारहरु लगायत तमुधीं गुन्मा, तोचोगि, ईबाराकी क्षेत्रिय समितिका अध्यक्ष, महासचिव एवं जापानमा क्षेत्र विशेसका धाद्रुक समाज, दुघपोखरी समाज, पन्चासे समाजका अध्यक्ष एव पदाधिकारीहरुको उपस्थिती रहेको थियो आयोजक तमुधींले जनाएको छ ।
तमुधींले जनाए अनुसार बनभोज (BBQ) मा मामा घर कावसाकी परिवार, बिष्ट तमु , प्रकाश तमु , पदम तमु, रमेस कुमार तमु, श्री भक्त तमु, अमृत तमु, मनोज घले तमु ,४ वटा छाता (पाल)को लागि सल्लहाकार मनोज घले, बिष्णु माया तमु, कावसाकि बुल्स, मिथुन तमु, बुद्ध तमु,सिता तमु प्रायोजन गरेकाहरुलाई तमुधीं जापानले धन्यबाद ज्ञापान गरेको छ ।

बनभोज कार्यक्रममा बच्चाहरु विच खरबुजा फुटाउने प्रतियोगितामा तोचोगी गुम्मा ईबाराकिका उज्वल गुरुङ
छेलो प्रतियोगितामा प्रथम जगनराज तमु दोस्रो बिनोद तमु तेस्रो हुनु भएका श्रीं भक्त तमु हुन सफल भएका छन । छेलो प्रतियोगितामा पुरस्कार ईश्वार तमु ले गर्नु भएको थियो ।

कार्यक्रममा तमुधीं सास्सकृतीक उपसमिति तथा गुन्मा, तोचोगी ईबाराकीबाट सहभागि  कलाकारहरुले गुरुङ सस्कृतीका गित र नृत्यहरु प्रस्तुती गरेका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago