विज ग्लोबल (Wiz Globle ) विज एकेडमी (Wiz Academy) एवं योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन ( Yokohama City Welfare management Association) जापानिज कम्पनीले काठमाडौँ र चितवनमा प्रक्रिया पुगेका विद्यार्थीलाई अन्तर्वार्ता गरी विभिन्न कन्सल्टेन्सी बीच सहकार्य गर्दै अगाडि बढ्ने र आउँदा दिनमा नेपालमा विभिन्न क्षेत्रका शैक्षिक परामर्श तथा जापानिज भाषा पढाउने स्कुलहरूसँग सहकार्य गरी अघि बढ्ने भावी योजना विज ग्लोबलका सीइओ ओम पौडेलले कार्यक्रममा जानकारी दिनुभएको थियो । साथै कार्यक्रममा योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन प्रतिनिधिहरू Fukuyama Mitsoku एवं Kamigaichi Makoto ले पढ्न चाहने र काम गर्न चाहनेलाई मार्गनिर्देशन गर्दै जापनिज कम्पनीको विस्तृत जानकारी दिनुभएको थियो । विद्यार्थीहरूको आकर्षण SSW केयर गीभरमा रहेकोले काठमाडौँ र चितवन वाट जापान पढ्न चाहनु हुने एवं काम गर्न चाहानु हुने विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…