गोर्खालीले सँगको संगतले बनायो कलाकार “कलाकारले घन्काए पन्चेबाजा”

झापा। नेपालमा बिहेको लगन अनी मंसिर लागे सँगै नयाँ पञ्चेबाजा गीत ‘रामलाई रानी’ सार्वजनिक भएको छ। शिशिर परियार, मनोज परियार र तारा बिसीको आवाजमा रहेको पञ्चेबाजाको गीत रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गोर्खिली भ्वाईसको सांस्कृतिक सम्योजक “लोक सर्जक” हेमनाथ खरालले जापानको टोकियोबाट सञ्चालित दोहोरी प्रतियोगिता प्रतेक सिजन हरु बिजेता कलाकार हरुलाई लाई अबसर प्रदन गरी नब कलाकार स्थान दिने गरी यो गीत निर्माण गरिएको बताउनु भयो ।
‘वियोगान्त गीत धेरै बनाएका श्रजकद्वय ले एउटा रमाइलो दोहोरी गीत बनाउने इच्छाले यो पञ्चे बाजाको गीत निर्माण गरेको बताय । ’ लोक दोहोरीको क्षेत्रलाई करियर बनाएर स्वदेशमा लामो अनुभव संगालेका गायक तथा संगीतकार रामचन्द्र चन्द र प्रवासमा बसेर लोकलय विधामा कलम चलाउने हेमनाथ खरालको सहकार्यमा ‘वियोगान्त गीत धेरै बनाएका श्रजकद्वय ले यो पटक भने रमाइलो पञ्चेबाजाको दोहोरी गीत सिर्जना गर्ने रहर लागेर ‘रामलाई रानी’ निर्माण गरेको बताउनु भयो ।
नेपाली परिवेश र नेपाली जनजीवनको प्रतिनिधित्व गर्ने गित पन्चेबाजा सारै मनपरेको भन्दै गोरखाली भ्वाइस का निर्माता बिश्वास आचार्य र निर्देशक संजय पौड्यालले भिडियो निर्माण मा सहकार्य गरेका छन।
पञ्चेबाजाको गीत भएको हुनाले उदियमान पञ्चेबाजा सेट वादक शिशिर परियारलाई वाद्यवादनका लागि आमन्त्रित गरिएको छ।  मृदु प्रतिभा गायिका तारा विसीको स्वर रहेको छ।  नौमती सेट का सबै बाजा बजाउने शिषिर परियार ले गाएको यो पहिलो एल्वम हो, जसले सयौँ गित हरुमा सहनाइ बजाइ सकेका छन् उनि गुल्मी मुसिकोटका बासिन्दा हुन्।
गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता सिजन दुईका प्रमुख सल्लाहकार तथा वरिष्ठ संगीतकार नारायण रायमाझी, जुरीमा रहेका सुप्रसिद्ध लोक श्रजक साहित्यकार रमेश बिजी, निर्णायक परदेशी गायक सुर्य खड्का, निर्णायक तथा वरिष्ठ गायिका शर्मिला गुरुङको प्रत्यक्ष आशिर्वाद रहेको खरालले बताए ।
 कृति के कस्तो बन्यो हामिले भन्दा पनि तपाईंहरुले शुभ चिन्तक, दर्शक श्रोताहरुले, सुझाव पठाइदिन कञ्जुस्याइँ नगरिदिन तथा मन परे शेयर सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।’ लोक गायक रामचन्द्र चन्दले भने। गीतबाट आफुहरु निकै आशावादी रहेको गायक त्रय शिशिर, मनोज र ताराको भनाइ छ।
गीतको म्युजिक भिडियोलाई हेमनाथ खरालले निर्देशन गरेका छन भने बबिता श्रेष्ठको कोरियोग्राफी रहेको छ। पुरन गाहा, बबिता श्रेष्ठ, नारायण बस्याल, स्वस्तिका कर्माचार्य आदिको अभिनय रहेको भिडियोलाई सुनिल विश्वकर्माले छायांकन गरेका हुन भने अमृत चापागाँईले सम्पादन गरेका हुन।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago