पाल्पा । तानसेन रिडि सडक खण्डमा पर्ने रिब्दिकोट गाउँपालिका २ को जोर्ते र लघुवा बीचमा सुख्खा पहिरो खस्दा स्कार्पियो जीप पहिरोले पुरेको छ । पहिरोले पुरिदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन ।
गूल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु१ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान ढुंगासहितको सुक्खा पहिरोले पुरिएर हो । पहिरोले जिप पुरिँदा घाइते भएका लाई उद्धार गरि पाल्पा मिशन र लुम्बीनी मेडिकल कलेज पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्कार्पियो च्यापिएको अवस्थामा सडकको छेउमा रहेको छ ।
मृतकको सनाखत भैसकेको छैन । यो क्षेत्रमा सडक डिभिजन कार्यालयले राति १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नती कार्य गर्दै आएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…