रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बिर्तामोड १०‌ मा ३२ वटा बृक्ष रोपण

बिर्तामोड। बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न र हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना छ ।

यस कार्यलाई सार्थकता दिन रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बिर्तामोड १०‌ चम्मरघाप अधारभूत विद्यालयमा बिभिन्न प्रजातिका ३२ वटा बृक्ष रोपण गरेको छ। रोट्रयाक्टले विद्यालयमा गत असार १६ गते शनिबारका दिन १७ रुख रोपिएको थियो।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडले चम्मरघाप अधारभूत विद्यालयमा आज थप १५ वटा रुख रोपिएको छ। रोटर्याक्टले बिर्तामोड वडा ०३ को सहयोगमा कार्यक्रम आयोजना गरेको थियो।

आगामी दिनमा पनि सबै सामाजिक ब्यक्तित्वको साथ सहयोग यसरीनै रहिरहोस भन्ने अपेक्षा गर्दै रोट्रयाक्ट क्लब अफ बिर्तामोडले स्थानीय बासी आम नेपाली सम्पुर्णले रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago