सरकारले भन्सार ऐन संशोधन गर्ने भएको छ

काठमाडौं । सरकारले भन्सार ऐन संशोधन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा सोमबार प्रस्तुत गरेको बजेटमा यस्तो घोषणा गरिएको हो । आधुनिक बजार र मूल्यअनुसार भन्सार राजस्वलाई समयानुकूल बनाउन यस्तो गर्न लागिएको बजेटमा उल्लेख छ ।

 

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago