उद्घाटन खेलमा पाल्पा बिजयी

२०८०, १५ जेष्ठ सोमबार १९:०९

पाल्पा । पाल्पा गोल्डकपको उद्घाटन खेलमा रुपन्देहीको लिस्नु क्लब पाल्पा ११ सग २-० ले पराजित भएको छ । तानसेन टुडिखेल मैदानमा सोमबार भएको खेलमा पाल्पाका आशिष् रानाले २ गाेल हाने ।

उद्घाटन खेलमा दर्शकको निकै खचाखच उपस्तिथि रहेको थियो ।

Comments

ताजा खबर