जग्गाको कित्ताकाट फुकुवा

२०८०, १५ जेष्ठ सोमबार १८:५३

पाल्पा । सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताउनुभएको हो  ।

महतले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरी घर जग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताउनु भयो ।

Comments

ताजा खबर