शनिबार सर्भर डाउन हुँदा रोकिएका अन्तर्राष्ट्रिय उडान फेरि सुरु भएका छन् । शनिबार दिउँसो करिब साढे तीन घण्टा उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
सर्भर डाउन हुँदा केही समय समस्या भए पनि अहिले उडान सामान्य रूपमा भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
अहिले अन्तर्राष्ट्रिय विमानहरू अवतरण पनि भएका र उडान पनि भएको अध्यागमन कार्यालयले जनाएको छ । सरकारी सर्भर डाउन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान रोकिएको थियो ।
दिउँसो सरकारी वेबसाइटहरूमा पनि चलेका थिएनन् । उडानहरू प्रभावित भएपछि विमानस्थलमा यात्रुको भिडभाड भएको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…