काठमाडौँ – अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन्। उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै गौतमले आफू नागरिक उन्मुक्ति पार्टीको विचारबाट प्रभावित भएको बताइन्।
उनले पार्टीको उद्देश्य पूरा गर्न आफू लागिपर्ने पनि बताइन्। उनी पत्रकार ऋषि धमालाकी श्रीमती हुन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…