काठमाडौँ – अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन्। उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै गौतमले आफू नागरिक उन्मुक्ति पार्टीको विचारबाट प्रभावित भएको बताइन्।
उनले पार्टीको उद्देश्य पूरा गर्न आफू लागिपर्ने पनि बताइन्। उनी पत्रकार ऋषि धमालाकी श्रीमती हुन्।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…