काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्।
मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्। यो देश कहिल्यै नबन्ने उनको भनाइ छ।
उनले लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन। ’उनले कसले राजीनामा दिन लाउन खोजेको हो भन्नेबारे भने केही खुलाएका छैनन्।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…