काठमाडौं। लोकप्रिय गायक रामचन्द्र चन्दले नयाँ गीत ‘घाँटी रेट्नलाई’ बजारमा ल्याएका छन्।गीतलाई गायक चन्दको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ।गीतमा लोक तथा दोहोरी गायक चन्दसँगै चर्चित गायिका समीक्षा अधिकारीको पनि स्वर छ।
गीतमा एक अर्कालाई प्रेम गर्ने जोडीको वियोगान्त कथालाई देखाइएको छ। प्रेम र विश्वासमा घात गरेको र धोका पाएपछि घाटी रेटेको भाव समेटिएको गीतको म्युजिक भिडिओमा कलाकार चिरञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराई, अञ्जना दुलाल र रोयल प्रिन्स सिंहको अभिनय छ।भिडिओलाई सिर्जन बरालले निर्देशन गरेका हुन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…