झापा। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा संचालित चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं १० ले जितेको छ ।
बिर्तामोड–१० लाई उपाधि दिलाउन सौरभ लिम्बूले खेल सुरु भएको ५ औं मिनेट पहिलो गर्दै टिमलाई १–०को अग्रता दिलाएका थिए । निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा अन्य कुनै स्कोर हुन सकेन् । खेलको ३३ औं मिनेटमा पाल्देन गुरुङले थप एक गोल गर्दै बिर्तामोड–१० लाई २–० गोल को अग्रता दिलाए ।
आज भएको फाइनल खेलमा वडा नं ५ लाई २–१ गेल अन्तरले पराजित गरी वडा नं १० ले उपाधि जितेको हो ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…