फाइल फोटो
पाल्पा । जिल्लाभरिको विद्युत प्रशारण अवरुद्ध हुने भएको छ । बतासेडाडा सबस्टेसनको पावर टान्सफर्मर बदली गर्ने काम भएकाले विद्युत अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले प्रकाशन गरेको सूचना अनुसार पश्चिम फिडर ११ केभि, बजा र, पूर्व तथा पश्चिम फिडरकाे लाइनमा आवस्यकता अनुसार आज विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पावर टान्सफर्मर बदली गर्ने काम भएकाले विद्युत अवरुद्ध हुने उलेख छ ।
पाल्पाको बिजुली झ्याप्प-झ्याप्प जाने र आउने समस्याले सर्वसाधारण आजित भैसकेका छन । यस बिसयमा सम्बन्धित निकायको ध्यान जान आवस्यक छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…