जापान। बाँके बर्दिया मैत्री समाज जापानको अधिबेशन २०२३-१२-२३ गते टोकियो को सोल्मारी मुरा हलमा सम्पन्न भएकोछ ।
अधिवेशनबाट निर्वाचित अध्यक्ष अर्जुन थापा सहित नव-निर्वाचित कार्यसमितीमा बरिष्ठ उपाध्यक्षमा ओम पौडेल, उपाध्यक्षमा सुशील थापा क्षेत्री, उत्तम खनाल, महिला उपाध्यक्षमा टिका वली, महासचिवमा बलराम उपाध्याय, सचिबमा हेमन्त वंशी, राम गौतम, प्रवक्तामा शेर बहादुर सुनार कोषाध्यक्षमा सुदर्शन गुरुङ, सह-कोषाध्यक्षमा संगीता गिरी, सदस्यहरुमा नितु थापा, असिम सापकोटा, प्रकाश सिङ ठकुरी, जितेन हमाल निर्वाचित भएका छन् ।
सस्थाको संरक्षकमा विनोद वली, सुशील मल्ल, सल्लाहकारमा सुशील थापा, सन्तोष पाण्डेय लाई मनोनित गरेकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…