जापान। बाँके बर्दिया मैत्री समाज जापानको अधिबेशन २०२३-१२-२३ गते टोकियो को सोल्मारी मुरा हलमा सम्पन्न भएकोछ ।
अधिवेशनबाट निर्वाचित अध्यक्ष अर्जुन थापा सहित नव-निर्वाचित कार्यसमितीमा बरिष्ठ उपाध्यक्षमा ओम पौडेल, उपाध्यक्षमा सुशील थापा क्षेत्री, उत्तम खनाल, महिला उपाध्यक्षमा टिका वली, महासचिवमा बलराम उपाध्याय, सचिबमा हेमन्त वंशी, राम गौतम, प्रवक्तामा शेर बहादुर सुनार कोषाध्यक्षमा सुदर्शन गुरुङ, सह-कोषाध्यक्षमा संगीता गिरी, सदस्यहरुमा नितु थापा, असिम सापकोटा, प्रकाश सिङ ठकुरी, जितेन हमाल निर्वाचित भएका छन् ।
सस्थाको संरक्षकमा विनोद वली, सुशील मल्ल, सल्लाहकारमा सुशील थापा, सन्तोष पाण्डेय लाई मनोनित गरेकोछ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…