रामचन्द्र चन्द र हेमनाथ खरालको ‘आमा, मेरो बाबा खोई’ सार्वजनिक

काठमाडौं। सर्जकहरु रामचन्द्र चन्द र हेमनाथ खरालको मार्मिक लोकगीतको म्युजिक भिडियो रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

आमा मेरो बाबा खोईमा स्वर रामचन्द्र चन्द, सरिता केसी र मनिकला मगरको रहेको छ। शब्द संयोजन हेमनाथ खराल र महेश पुन मगरले गर्नुभएको हो भने निर्माण र निर्देशन हेमनाथ खरालले गरेका छन।

विभिन्न कारणले पितासँग टाढा हुन बाध्य, एक्ली आमाले हुर्काएका सन्तान, आधि उमेरमै देहावसान हुनुभएका पिताको अधुरो सपना, पिता स्वदेश फिर्ता हुँदा सन्तान प्रवास पसिसकेको परिवेशलाई समेटेर लोक श्रजक हेमनाथ खरालले लेखेको मर्मस्पर्शी शब्द रचना आफ्नै लय तथा तयार गर्नुभएको हो।

यो लोक सिर्जना ‘आमा! मेरो बाबा खोइ (बाको खोजी)’ वास्तवमा पिताको महत्व के भन्ने कुरालाई समाजमा जानकारी गराउन यौटा सन्देश मुलक अभिव्यक्तिको रुपमा पस्केको यस गीतका रचनाकार, निर्माता तथा निर्देशक हेमनाथ खरालले बताउनुभयो।

हुन एउटा राम्रो श्रृजनाले देश, काल, परिस्थिति र त्यहाँको समाजको आजको परिवेशलाई चित्रण गरेको हुन्छ। सम्बन्धित पक्षले यो सिर्जनाको सुक्ष्म विश्लेषण र मनन गरोस् भन्ने चाहना राखेको सर्जक खरालले बताउनुभयो।

आउनुहोस् हेरौँ उक्त म्युजिक भिडियो:

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago