अवैध काठ बरामद
पाल्पा । हरीयालि गाँउबाट बुटवल तर्फ जादै गरेको बसलाई अबैध काठ सहित प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ ०२ गते तिनाउ ३ पैठेडाँडाबाट बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले चेक जाच गर्ने क्रममा लु २ ख ५९०३ नम्बरको बसलाई प्रहरी चौकी दोभानले भेट्टाएको थियो । चेकजाचका क्रममा तिनाउ गा.पा. २ बस्ने भिम बहादुर खत्रीले सोही बसको छतमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा १८.२ क्युफिट सालजातको काठ फेला पारेको थियो । बरामद गरेको बस सहित काठ र निज भिम बहादुर खत्रीलाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय तानसेन पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…