ज्ञानेन्द्र शाहीको प्रश्नः ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन?’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले हिमाली जिल्लामा अझैसम्म पनि पाठ्यपुस्तक पुर्‍याउन नसकेकको भन्दै आक्रोश पोखेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले छिटोभन्दा छिटो हिमाली जिल्लामा किताब पुर्‍याउन माग गरे।

उनले भने, ‘हामी यहाँ निःशुल्क शिक्षाको कुरा गरिरहेका छौँ। हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ। फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ। तर अहिलेसम्म किताब पुर्‍याइएको छैन।’

शाहीले मतपत्र छाप्न सक्ने सरकारले किताब किन छाप्न सक्दैन भनेर प्रश्न गरे। उनले भने, ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन?’

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago