काठमाडौँ- सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल फर्कने नेपालीहरुको हवाई खर्च बेहोर्ने भएको हो।
बुधबारको उडानमा परराष्ट्रमन्त्री एनपी साउद पनि जाँदै छन्। उनले उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन तथा समन्वयको जिम्मा पनि पाएका छन्। बुधबारको चार्टर्ड उडानमा २ सय ५० जना नेपाली फर्कदै छन्।
नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट इजरालयमा ज्यान गुमेकाहरुको शव भने नल्याइने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बुधबार जानकारी दिएकी थिइन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…