काठमाडौँ- सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल फर्कने नेपालीहरुको हवाई खर्च बेहोर्ने भएको हो।
बुधबारको उडानमा परराष्ट्रमन्त्री एनपी साउद पनि जाँदै छन्। उनले उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन तथा समन्वयको जिम्मा पनि पाएका छन्। बुधबारको चार्टर्ड उडानमा २ सय ५० जना नेपाली फर्कदै छन्।
नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट इजरालयमा ज्यान गुमेकाहरुको शव भने नल्याइने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बुधबार जानकारी दिएकी थिइन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…