भबिन्द्र गौतम, पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक्को तिनाउ गाउँपालिका–५ कालीमाटीमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ। सडक माथिबाट सुख्खा पहिरो खसेपछी राती बाट सडकमा सवारीसाधनको लाम लागेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार सडक सङ्ग समन्वय गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
सिद्धार्थ राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्। राजमार्ग रातिमा बन्द हुने गर्छ । राती १० बजेबाट रोकिएका यात्रु गन्तब्य सम्म पुग्न सकेका छैनन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…