नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारलाई ५० लाख उपलब्ध गराउने

काठमाडौं- नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारलाई ५० लाख उपलब्ध गराउने भएको छ।

नेपाली कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्नसमेत अपील गरेका छ।

यसैगरी, कांग्रेसले यस समयमा सरकार, राजनैतिक दलहरू, संघ-संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न पनि अपिल गरेको छ।

गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्नीच्यूडको भूकम्प जाँदा जाजरकोट र पश्चिम-रुकुममा ठूलो मानवीय क्षति पुर्‍याएको छ। भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेर फर्किसकेका छन्।राहत तथा उद्धार कार्य जारी  छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago