बिर्तामोड । झापाली संचारकर्मी इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ । प्रतिदिन दैनिकका सम्पादक राजवंशीकी ममतामयी माता बिर्तामोड ९ निबासी कलावती राजवंशीको ८७ बर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।
केहि समयदेखि उनी श्वासप्रश्वास सम्बन्धि समस्याले पिडित थिइन । केहिदिन अघि उनलाई घरमा ल्याइएको थियो । बुढ्यौलीका कारण निधन भएको परिवारले जनाएको छ ।
मङ्गलबार पौने तीन बजे दिवङ्गत भएकी राजवंशीको भोलि बुधबार कनकाई माइमा अन्त्येष्टि गरिएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…