पाल्पा । सिद्धार्थ राजमार्ग दैनिक रुपमा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ्ग मार्ग निर्माणका क्रममा ढुङ्गा खसेर जोखिम बढे सङ्गै राजमार्ग बन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको बैठक ले चैत्र २१ गते मंगलबार देखि सुरुङ्गमार्ग निर्माण क्षेत्रमा बन्द गर्ने निर्णय गरेको हो । बिहान ११ देखि दिउँसो २ बजे सम्म र रातको १० बजे देखि बिहान ४ बजे सम्म सडकमा सवारी आवागमनलाई रोक लगाइने छ । बन्दको समयमा एम्बुलेन्स लगायत अत्यावश्यक साधन भने सन्चालन हुने छन । बन्द कहिले सम्म हुने भन्ने निर्णय भएको छैन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…