नयाँ क्याम्पनमा फोरेक्स रेमिटले ल्यायो अप्रिल महिनामा आकर्षक क्याम्पन साईकल उपहार ।

जापान ।जापानबाट नेपाल लगायत बिश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दीदै आईरहेको फोरेक्स रेमिटले आफ्नो सेवा ग्राहीहरूलाई लक्षित् गर्दै प्रत्येक महीना फरक फरक उपहार योजना सार्वजानिक गर्दै आईरहेको छ । उक्त कम्पनीको बजार व्यवस्थापन बिभागले अप्रील महीनालाई लक्ष्यीत गरी आकर्षक साईकल सार्वजानिक गरेको छ ।

बिभिन्न क्याम्पन चलाउदै आईरहेको उक्त कम्पनीले “Forex संग तपाई , तपाई संग Cycle” भन्ने नारा सहित साईकल उपहार योजना सार्वजानीक गरेको हो ।कम्पनीले जापानमा रहेका आफ्ना बिभिन्न बैंक एकाउन्ट तथा JP Card मार्फत पैसा डिपोजिट गरी नेपाल पठाउने ग्राहाकहरुमध्ये १ जना ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक साईकल उपहार दिने फोरेक्स रेमिटको मार्केटिंग विभागले जनाएको छ ।समाजका हरेक सामाजिक कामहरूमा सक्रिय योगदान गर्दै आईरहेको उक्त कम्पनीले आफ़नो कंपनीको नाममा रहेको फेसबुक पेज ,  फेसबुक, भाईवर, टिकटक लगायतका संजालमा जोडिएर पनी रेमिट सेवा लीन सकीने छ । जापानबाट ५० भन्दा बढी देशहरूमा सेवा दिदै आएको फोरेक्सले नेपाल भने नेपालकै सर्वाधिक संजाल भएको ipay Remit मार्फत भुक्तानी गर्दै आईरहेको छ ।फोरेक्स रेमीटले जापानबाट नेपालमा पैसा पठाउदा साझेदार कंपनी ipay मार्फत  बैंकहरुमा तुरुन्तै जम्मा हुने र देशभर रहेका तीस हजार माथी भुक्तानी काउण्टरबाट तुरुन्तै निकाल्न सकीने  जनाएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago