एम्नेस्टी इन्टरनेसनल नेपाल समुह ३२ को समिति गठन

गौरा गौतम, काठमाडौ: युद्ध हिंसा हुलदङा र सबै प्रकारका अशान्ति बाट स्वतन्त्र रहनपाउनु मानिसको नैसर्गिक अधिकार हो भन्ने मुल नाराका साथ स्थापना भएको एम्नेस्टी इन्टरनेसनलको सम्बन्ध संस्थाको रूपमा १९६९ सालमा स्थापित संस्था एम्नेस्टी इन्टरनेसनल नेपालले समुह ३२ को समिति गठन अक्टुवर १ , २०२३ मा गरेको छ।

एम्नेस्टी इन्टरनेसनल नेपालले प्रत्येक मानव समुदायहरुले अन्तराष्टिय मानव अधिकार मापदण्ड र विश्वब्यापी घोषणापत्रमा उल्लेखित भएका सबैजसो अधिकार उपयोग गर्ने गराउने कुरालाई प्रभावकारी कार्यन्वन गर्ने कुरामा अग्रसर भइरहेको छ।

यसै संस्थाको समुह ३२को समिति गठन ११ सदस्यहरुको चयनगरि गठन गरिएको छ। जसको संयोजक प्रताप बहादुर थापा , सह संयोजक अर्जुन दाहाल, सचिवमा तारा सापकोटा , कोषाध्यक्षमा लक्ष्मी पोख्रेल को साथै सदस्यहरुमा क्रमश विनय श्रेष्ठ , प्रशान्त दाहाल आदि रहेको कमिटी गठन विश्व मानव अधिकारको क्षेत्रमा समय र क्षेमताले भ्याएसम्म कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

एम्नेस्टी स्टरनेसनल नेपालमा सातै प्रदेशमा स्थानिय संरचना हरु जस्तै समुह र युवा सञ्जाल हरु मार्फत आबद्ध लगभग सात हजारको भन्दा बढी सक्रिय सदस्यहरु तथा संलग्न व्यक्ति हरु रहेको र विश्व आँकाडा लाई हेर्दा १५० देशमा दश मिलियन भन्दा धेरै मानिसहरुको संलग्नतामा यो अभियान चलेको पाइन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago