एम्नेस्टी इन्टरनेसनल नेपाल समुह ३२ को समिति गठन

गौरा गौतम, काठमाडौ: युद्ध हिंसा हुलदङा र सबै प्रकारका अशान्ति बाट स्वतन्त्र रहनपाउनु मानिसको नैसर्गिक अधिकार हो भन्ने मुल नाराका साथ स्थापना भएको एम्नेस्टी इन्टरनेसनलको सम्बन्ध संस्थाको रूपमा १९६९ सालमा स्थापित संस्था एम्नेस्टी इन्टरनेसनल नेपालले समुह ३२ को समिति गठन अक्टुवर १ , २०२३ मा गरेको छ।

एम्नेस्टी इन्टरनेसनल नेपालले प्रत्येक मानव समुदायहरुले अन्तराष्टिय मानव अधिकार मापदण्ड र विश्वब्यापी घोषणापत्रमा उल्लेखित भएका सबैजसो अधिकार उपयोग गर्ने गराउने कुरालाई प्रभावकारी कार्यन्वन गर्ने कुरामा अग्रसर भइरहेको छ।

यसै संस्थाको समुह ३२को समिति गठन ११ सदस्यहरुको चयनगरि गठन गरिएको छ। जसको संयोजक प्रताप बहादुर थापा , सह संयोजक अर्जुन दाहाल, सचिवमा तारा सापकोटा , कोषाध्यक्षमा लक्ष्मी पोख्रेल को साथै सदस्यहरुमा क्रमश विनय श्रेष्ठ , प्रशान्त दाहाल आदि रहेको कमिटी गठन विश्व मानव अधिकारको क्षेत्रमा समय र क्षेमताले भ्याएसम्म कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

एम्नेस्टी स्टरनेसनल नेपालमा सातै प्रदेशमा स्थानिय संरचना हरु जस्तै समुह र युवा सञ्जाल हरु मार्फत आबद्ध लगभग सात हजारको भन्दा बढी सक्रिय सदस्यहरु तथा संलग्न व्यक्ति हरु रहेको र विश्व आँकाडा लाई हेर्दा १५० देशमा दश मिलियन भन्दा धेरै मानिसहरुको संलग्नतामा यो अभियान चलेको पाइन्छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago