वीरगन्ज- बाराको जीतपुर सिमरा उप महानगर पालिका-१६ टाँगियाबस्तीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीया जापाङ दर्लामीको मृत्यु भएको हो। मगरलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै उनको मृत्यु भएको थियो ।
जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले जानकारी दिए ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…