बीआरआई अगाडि नबढाउनु, यो ब्लण्डर हो -रघुजी पन्त

काठमाडौं: स्थानीय चुनावबारे छलफल गर्न बसेको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा वाम तालमेल र एकताको विषयले पनि प्रवेश पायो । घनश्याम भुसालले तालमेल र एकताकै प्रस्ताव राखे भने रघुजी पन्तको प्रस्ताव थियो- वाम एकता र तालमेलको विरोधी देखिनुभएन ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)सँग भने तत्काल एमालेको तालमेल नहुने पन्त बताउँछन् । स्थानीय चुनावको नतिजाले संसदीय निर्वाचनमा भने तालमेलको ढोका खोल्न सक्ने उनले बताए ।

स्थानीय चुनावमै नेपालका वामबीच तालमेल गराउन चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) लागेको आशंकालाई खण्डन गर्ने पन्त चिनियाँ विदेशमन्त्रीको भ्रमणमा बीआरआईबारे सरकारले देखाएको बेवास्ताप्रति असन्तुष्ट छन् ।

भन्छन्, ‘वाङ यीको भ्रमणमा जसरी नेपाल प्रस्तुत भयो, कसको दबावमा परेर हो नेपाल सरकार चिनियाँ सहयोग लिन अनिच्छुक रहेको सन्देश गएको छ । यो हाम्रो परराष्ट्र नीतिमा देखिएको विचलन हो ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago