काठमाडौं: आज बजारले उच्च अंकले बढे तापनि बजारको डाउन ट्रेन्ड ब्रेक भैसकेको अवस्था होइन। बजार २९८३ को बिन्दुबाट खस्दै गर्दा बनेको डाउन ट्रेन्ड ब्रेक गर्न बजारले २९२५ को एरियालाइ ब्रेक गर्नुपर्ने हुन्छ। यदि बजार २९२५ भन्दा माथि माथि नै बस्न सफल हुन्छ भने छोटो समयभित्रै बजारको यात्रा ३११५ सम्मको हुन सक्ने देखिन्छ (फ़िबोनासिको आधारमा) । त्यसैले भोलि बजार बढ्दै गर्दा २९२५ को बिन्दुलाई बजारले भोलुम सहित क्रस गर्छ कि गर्दैन भन्ने कुरा महत्वपूर्ण हुनेछ। बजार २९६० तिर हुँदै सेल सिग्नल दिएको Stoch RSI को फास्ट लाइनले स्लो लाइनलाइ तलबाट काटेर
माथितिर जान थालेको छ। अहिले Stochastic RSI १४ को लेभलमा छ, यदि भोलि यो २० भन्दा माथि गयो र बजार पनि २९२५ भन्दा माथि नै बस्न सक्ने अवस्था बन्यो भने बजारमा एउटा अर्को नयाँ यात्राको आरम्भ हुनसक्ने सम्भावना बढेर गएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…