झापा, नेपाली काँग्रेसले झापामा विजयी खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा काँग्रेसका दलित महिला सदस्यका उम्मेद्वार निर्विरोध निर्वाचित हुनु भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनु भयो ।
दक्षीणी झापाको कचनकवल वडा नं. ४ की काँग्रेसकी दलित महिला सदस्य बिजली दास निर्विरोध निर्वाचित भएको हो । उक्त वडामा एक जना दलित महिला सदस्यका लागि अन्य दलबाट कुनै पनि उम्मेद्वार नपरेका कारण काँग्रसका उम्मेद्वार दास निर्वाचन हुनु १४ दिन अघि नै निर्विरोध निर्वाचित हुनु भएको छ । यसको निर्वाचन अधिकृतको कार्यालयबाट घोषणा हुन भने बाँकी रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…