बिन्दु पंथी,काठमाडौं: बुढानिलकण्ठ SAAT को आयोजनामा आज फेन्डसिप फुटसल लिग सम्पन्न भएको छ। काठमाडौ उप्पत्यका भित्र ठुलाठुला खेलमैदानको अभाबमा पनि यसरी फुटसल खेल निकै मौलाएको पाइन्छ । यसरी आज भएको खेलमा पुरुष इभेन्ट र् महिला इभेन्टको रुपमा विभिन्न बिद्यालयहरुको उत्साहजनक सहभागितामा प्रत्योगिता सम्पन्न भएको छ।
आजको फाइनल खेलमा पुरुष तर्फ ब्रेनल्याण्ड एकेडेमिको टिम प्रथम स्थान हासिल गरेको र महिलातर्फ भने सामतेन मेमोरियल एजुकेसन ऐकेडेमि प्रथम भएको छ । यसैगरि पुरुष तर्फ सामतेन मेमोरियल एजुकेसन ऐकेडेमि, पिक पोइट ऐकेडेमि, गोल्डेन गार्डेन ऍकेडेमि क्रमस दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् ।
महिलातर्फ को प्रत्योगितामा गोल्डेन गार्डेन ऐकेडेमि, पिक पोइन्ट ऐकेडेमि र ब्रेनल्याण्ड ऐकेडेमि क्रमश दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् ।
यसरी विद्यार्थी हरुको उत्साहित सहभागिताले आयोजक लाई आगामि दिनहरुमा अझ ठुलाठुला प्रत्योगिता सञ्चालन गर्ने हौसला मिलेको जानकारी आयोजक ले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…