नेपालि एकता समाजको हरितालिका तिज को अबसर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

जापान । नेपालि एकतासमाज क्षेत्रिय समिति टोकियोको आयोजना गरेको हरितालिका तिज को अबसर शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम यही अगस्ट २६ गते शुक्रबार सम्पन्न भएकोछ ।

कार्यक्रम नारायण कंडेलको अध्यक्षता मा केन्द्रिय अध्यक्ष  सालिक राम सापकोटा, बिशिस्ट अथिति केन्द्रिय उपाध्क्षय डन्ड के.सी रहनु भएको थियो । कार्यक्रम सन्चालन धनराज गौतम ले र स्बागत मन्तब्बेय बाट स्वागत सुजु सापकोटा गर्नु भएको थियो ।

नेपाली महिलाहरुको हरितालिका तिज अबसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम मा जापानको टोकियोमा रहेका महिला दिदी बैनीहरुको बाक्लो उपस्थिती सँगै मौलिक संस्कृतिक तिज गीत तथा महिला हरुको नाचले कार्यक्रम लाई थप रौनक थपेको थियो । कार्यक्रम एभरेष्ट डाईनिङी गिन्जा हलमा भब्य रुपमा सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago