जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले मिति २०७८ माघ २१ गते देखि ४ लाख ८७ हजार ९ सय कित्ता बराबरको साधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ।
कम्पनीको प्रति साधारण शेयर रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता साधारण शेयर मध्ये २६ हजार १ सय कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ८ हजार कित्ता अर्थात जारी पूंजीको ०.५% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आउन लागेको हो।
निष्काशन मिति २०७८ माघ २१ गते देखि २५ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ फागुन ६ गते सम्म खुल्ला रहने छ।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ५,२२० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…