पाल्पा, १२ असार । लागू औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम पाल्पामा सम्पन्न भएको छ । माथागढि गा.पा. १ चिदीपानी स्थित सैभाग्य मा.वि. का शिक्षक तथा बिध्यार्थीहरुलाई लागू औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतता कार्यक्रम भएको हो । लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पाल्पाले सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । प्रहरी निरिक्षक भुपेन्द्र थापा सहितको प्रहरी टोलीद्वारा शिक्षक तथा बिध्यार्थीहरुलाई लागु औषध सम्बन्धी सचेतनामुलक जानकारी दिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…