झापामा गठबन्धन भागबन्डामा , कांग्रेसलाई १० प्रमुख , माओवादीलाई ९ उपप्रमुख

बिर्तामोड , लामो कसरतपछि झापाका गठबन्धन दलहरुले भागबन्डा मिलाएका छन् ।

भागबन्डा अनुसार नेपाली कांग्रेसले जिल्लाका १५ वटा पालिकामध्ये ११ वटा पालिकाको प्रमुख वा अध्यक्ष सहित ७३ वटा पद पाएको छ भने नेकपा माओवादी केन्द्रले ९ वटा पालिकाको उपप्रमुख वा उपाध्यक्षसहित जम्मा २३ वटा पद पाएको छ । त्यस्तै लिम्बुवान , नेकपा एस र जसपालाई पनि एक–एक वटा वडाध्यक्ष दिइएको छ । केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago