झापा गाउँपालिकामा कुन कुन पार्टीले उम्मेदवारी दर्ता ?

झापा गाउँपालिकामा नेकपा एमालेले ३७ पदमै उम्मेदवारी दिएको छ ।
गाउँपालिका अध्यक्षमा गौंरीशंकर राजवंशी र उपाध्यक्षमा देवीमाया कोईराला रहेका छन् भने वडा अध्यक्षमा १ नं. वडावाट माधव पोख्ररेल ,२ बाट नेत्रबहादुर खड्का ,३ बाट खड्ग राजवंशी , ४ बाट राजुजंग भारती , ५ बाट रामजी दुलाल , ६ बाट हेमबहादुर.कार्की, ७ बाट सारद तिम्सिना रहेका छन् । त्यसैगरी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा रुद्र बजगाई र उपाध्यक्षमा मुनावती गणेश रहेका छन् । वडा अध्यक्षहरुमा १ बाट जालिम मियाँ , २ बाट तेजनारायण राजवंशी ३ बाट खड्गप्रसाद बस्नेत , ४ बाट मण्डल मर्डी , ५ बाट सावेद अली , ६ बाट राजमणी रसाईली र ७ बाट लोकबहादुर बस्नेत रहेका छन् ।
यसैगरी काँग्रेसले पनि ३७ वटा पदमै उम्मेदवारी दिएको छ । गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह र उपाध्यक्ष अन्जु थपलिया रहेका छन् भने वडा अध्यक्षको उम्मेदवारमा १ बाट राजकुमार यादव , २ बाट हिमाल चम्लागाई , ३ बाट भागिरथप्रसाद गणेश , ४ बाट महमद ताहिर , ५ बाट सेल्ठु गणेश , ६ बाट नविनकिशोर थापा र ७ बाट सकिचन ठाकुर रहेका छन् ।
त्यसैगरी राप्रपाबाट गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर कार्की र उपाध्यक्षमा तारामाया राई रहेका छन् भने वडा अध्यक्षको उम्मेदवारमा १ बाट रामबहादुर कार्की , २ बाट गोपाल राउत , ३ बाट यामबहादुर कार्की , ४ बाट रविन्द्र खत्री , ५ बाट रहमद तुलाह मियाँ , ६ बाट हस्तबहादुर वोहरा र ७ बाट यज्ञप्रसाद उप्रेती रहेका छन् ।
यसैगरी नेकपा समाजवादी र जसपा पार्टीवीच गठवन्धन भएको छ । जसपावाट गाउँपालिकाको अध्यक्षमा मोहितलाल कामती र समाजवादीबाट उपाध्यक्षमा ईश्वरीप्रसाद दाहाल रहेका छन् भने वडा अध्यक्षको उम्मेदवारहरुमा १ बाट पवनलाल कोच, ३ बाट साम महमद, ४ बाट उमाप्रसाद गणेश , ५ बाट विष्णु महतो , ६बाट हेमबहादुर प्रधान र ७ बाट जीवनाथ लम्साल रहेका छन् । यसैगरी लोसपा पार्टीले ५ नं वडा अध्यक्षको उम्मेदवारमा भद्रुलाल राजवंशीलाई उठाएको छ ।
Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago