शक्ति प्रदर्शन सहित चौध दलले गरे उमेदवारी मनोनयन दर्ता

भविन्द्र गौतम, तानसेन  १३, बैशाख ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनका लागी १४ राजनितिक दल तथा स्वतन्त्र व्यक्तिहरुले उमेदवारी मनोनयन दर्ता गरेका छन । पाल्पाका १० वटै स्थानीयतहको निर्वाचन अधिकृतको कार्यालयमा ५ दलिय गठवन्धन अन्तरगत नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले भागवण्डा अनुसार उमेदवारी मनोनयन दर्ता गरेका हुन । यस्तै नेकपा एमाले,  राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल, राष्ट्रिय जनमुक्ति पाटी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्रपाटी, नेपाली काग्रेस विपि, सामाजिक एकता पाटी र  नेकपा माले पाटीका व्यक्तिले उमेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

कार्यकर्ताको साथमा नारा जुलुस गर्दै उम्मेदवारी मनोनयन दर्ताका लागी ५ दलिय गठवन्धन, नेकपा एमाले र राप्रपाका उम्मेदवारी दर्ताको लागी निर्वाचन अधिकृतको कार्यालयमा पुगी उमेदवारी दर्ता गरेका थिए । उमेदवारी मनोनयको काम शान्तीपुर्ण रुपमा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । उमेदवार मनोनयन दर्ताका लागी निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यको लागी छुट्टा-छुट्टै मनोनय दर्ताको व्यबस्था रहेको थियो । ठुला दलका उमेदवारहरु ढिलो गरी मनोनयन दर्ता गर्न जादा वेलुका ५ बजे पछी उम्मेदवारहरु पालो कुरेर  लाइन लागेर बसेका थिए । दलहरुको उम्मेदवारी दर्ता गर्न आउँदाको झलक बिजय र्‍याली जस्तै देखिन्थ्यो ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago