स्तनको आकार सानो भएर चिन्तित हुनुहुन्छ?

काठमाडौं: तपाईं आफ्नो स्तनको आकार सानो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन। स्तनको वृद्धि विकास नहुँदा कयौँ महिलाहरू चिन्तित हुने गर्छन्। कोही स्तनको सानो आकार देखेर आफ्नो व्यक्तित्व वृद्धिमा समेत कमजोरी रहेको महसुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन्।

धेरैलाई थाहा नहुन सक्छ स्तन वृद्धिका लागि घ्यूकुमारी अचुक उपाय हुन सक्छ। प्रायः मान्छे चायाँ हटाउन, कपालको स्याहार गर्न र घामबाट छालालाई जोगाउन मात्र यसको प्रयोग हुने ठान्छन्। घ्यूकुमारी प्रयोगले प्राकृतिक रूपमा स्तनको आकार बढाउन सहयोग गर्छ धेरै मान्छेको धारणा के छ भने घ्यूकुमारी स्तनमा लेपन गर्दा मात्र होइन यसको नियमित सेवनले पनि स्तनको वृद्धि विकासमा सहयोग पुग्ने गर्छ। घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई वृद्धि गरी स्तनको आकार बढाउन मद्दत गर्छन्।

यदि एलोबेरालाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्दत गर्दछ। शरीरमा कहीँ चोटपटक लाग्यो भने भनि यसको प्रयोगले निको बनाउने गर्छ। एलोबेराको प्रयोगले स्तनको भागमा रहेको न्यूट्रियनट र अक्सिजन पुर्‍याउन मद्दत पुग्दछ। स्तन तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो एसिडको आवश्यकता पर्दछ जुन एलोबेरामा पाउने गर्छन्।

अमिनो एसिड शरीरको लागि अत्यावश्यक पर्दछ र स्तनको आकार बढाउने पनि मद्दत गर्छ। मानव शरीरभित्र अमिनो एसिड उत्पादन प्रक्रिया नहुने हुँदा एलोबेराको मार्फत यसको सेवन गर्न सकिन्छ। जसको लागि नियमित एलोबेराको जुस पिउने बानी राम्रो हुन्छ। एलोबेरामा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटासियम जस्ता तत्त्वहरू पाउने गर्छन्। यी भिटामिन तथा मिनीरल्सबाट स्तनको आकार वृद्धिमा मद्दत पुग्दछ। -एजेन्सी

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago