नेपालका सफल नायक पल शाह भाग्यले बाँचे.. बास्तबिकता के?

काठमाडौं: नायक तथा मोडेल पल शाह र नव गायि`काको विषय त सबै`लाई जग जाहेर नै भएको कुरा हो । सबैको ढुकढुकी बनेका पललाई पछिल्लो समय लगा`ईएको आरोपले उनका फ्यान`हरुमा निकै नै आ क्रो श र चिन्ता दुुबै बढी रहेको छ ।
केहीले पल निर्दोष भएको हुनाले उनले न्याय पाउनु पर्छ भन्छन् भने केहीले पलले सजाय पाउनु पर्छ भन्ने अभिव्यक्ति`हरु सार्वज`निक गरिरहेका छन् । यो घटनाले कानू`नी बाटो समाति सकेको हुनाले केहीले भने यस विषयमा अदा`लतको पर्खाई नै गर्नु पर्छ भन्ने पनि अभिव्यक्तिहरु पनि दिएका छन् ।
यो घटना सबैको पर्खाई`को विषय बनिरहंदा फेरी यो घ`टनामा अर्को एउटा नयाँ ट्वीष्ट आएको छ । पल शाहका म्यानेजर भनिए`का कृष्ण जोशीले आफु लागएत अन्य ४ जनाले पल शाहलाई फ’सा’उन योजना बनाएको स्वीका`र गरेका छन् ।

त्यो योजनामा दुर्गेश थापाको ठूलो हा’त रहेको उनले खुलाए`का छन् । पललाई ब’र्बाद गर्नुको मूख्य कारण पैसानै भएको उनले बताए । कृष्णको भनाई अनु`सार दुर्गेशले त पललाई सि’ध्या’इदि’उँ नै योजना बुनेका रहेछन् ।
एक मिडियालाई अन्तरवार्ता दिने क्रममा कृष्णले भनेका छन्,‘त्यो बेला पललाई घा’त गर्नु भनेको हाम्रोलागी सानो कुरा थियो । योजना त पललाई सि’ध्या’उनु नै बनाएका थियौं ।’ पललाई मा’र्ने सम्मको योजना बनाएको कुरा थाहा पा`उने बित्तिकै आफु झ’स्किएको बताउँदै कृष्णले अगाडी भनेका छन्,
‘त्यो सुनेपछि म झसंग भए । अनि पलदाई`लाई गएर सबै कुरा मैले भनेँ । अहिले मलाई निकै नै पछुतो भई रहेको छ । त्यही प्रयास्चित गर्नकोलागी पनि म सार्व`जनिक भएको हुँ ।’

उनले दुर्गेश र सरो`जका ब्यक्तिगत रि’सि’इविका कारण योजना बनाए`को कुरालाई सार्वजनिक गरेका छन् । उनले भनेका छन्,‘यसरी षडयन्त्र गर्ने म लगा`यत हाम्रो समूह`लाई गा’ली ग’र्नुस् हामीलाई सजाय दिनुस् । म सजाय भोग्न तयार छु ।

भिडियोमा किशो`रीको नाम पनि लिइएको छ । सबै मिलेर हामीले किशोरी`लाई प्रयो`ग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् । उनले सबै कुरा हामीलाइ भनिन् त्यो कुरालाई लिएर हामीले फाइदा उठाउन खोजेकै हौं ।’

उनले पल शाहले सार्व`जनिक गरेका कुरा भन्दा अझै ठूला योजना बनेको पनि खु`लासा गरेका छन् । उनले भने,‘त्यो अडि`योमा त केही छैन ति भन्दा अझै ठूला योजना पनि छन् । ति कुरा विस्तारै भनुँला । तर गायिका बैनि पनि यो`जना बनाउ`नमा म जस्तै एउटा अ’परा’धि हो ।

पैसाको कुराले पल दाईलाई फ’सा’उन उनीपनि तयार भएकी हुन् । किनभने पललाई फ’सा’उन त्यति सजिलो थिएन । हामीसंग दरिलो एउटै ह ति या र थियो त्यो थियो गायिका नाबालिका भन्ने विषय ।’ – साभार ओएस नेपाल

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago