मिर्मिरे लघुवित्त चम्कियो कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६१.८७% ले खुद नाफा वृद्धि

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६१.८७% ले खुद नाफा वृद्धि गरेको छ । पुस मसान्तसम्म १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष यसले ७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा क्रमशः ५८.७१% र ६१.८७% ले सुधार भएपछि खुद नाफा पनि आकर्षक ढंगले बढेको हो । मिर्मिरेको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । रिजर्भ कोषमा पनि ११८.२३% थपिएपछि ४४ करोड ८४ लाख रुपैयाँ भन्दा माथि पुगेको छ ।
हाल यसको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ छ । कम्पनीले उक्त पुँजीमा २०% बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेका कारण पुँजी अझै बढ्ने देखिन्छ । हाल यसको प्रतिसेयर आम्दानी वार्षिक ५५ रुपैयाँ ९१ पैसा छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago