रानाले आफुलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा दाबी गर्नुभएको छ । पाल्पा, ८ मङ्सिर । मतगणनाको सुरुवातमा नै अग्रता लिनुभएका नेपाली कांग्रेसका वीरबहादुर राना पाल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (१) मा विजयी हुनुभएको छ ।
रानालाई १६ हजार ३९ मत प्राप्त भएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याएर उपबिजेता बन्न्नुभएको छ । दुई उम्मेदवारको मतान्तर २ हजार ७५ रहेको छ ।
बिजयी हुनुभएका राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसमेत रगनुभएको छ । रानाले आफुलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा दाबी गर्नुभएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…