भद्रपुर । झापा क्षेत्र नम्वर ३ मा ६०७२५ मतगणना गर्दा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो अग्रतालाई बढाउँदै ३ हजार ३ सय ५४ मतान्तर पुरयाएका छन् ।
प्राप्त मतपरिणाम अनुसार लिङ्देनको २८ हजार २ सय ४८ तथा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाको २४ हजार ८ सय ९५ मत रहेको छ ।
प्रदेशसभातर्फ भने ३(१) मा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी र ३(२) मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनिसकेका छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…