मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन्। अदालतले उनको अपिल अस्वीकार गरेपछि १२ वर्षको सजाय भुक्तानका लागि उनी जेल चलान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
६९ वर्षका जराक राज्यको स्वामित्वमा रहेको पूँजी कोष वान मलेरिया डेभलम्पमेन्ट बेर्हाद (एमडिबी) सँग जोडिएको भ्रष्टाचार आरोपमा दोषी ठहर भएका हुन्।
उनी सन् २०२० को जुलाइमा दोषी ठहर भएका थिए। तर उनी अपिलको क्रममा जमानतमा जेल बाहिर थिए ।
अदालतले उनको सजाय ढिला गरिपाऊँ भन्ने अपिल अस्वीकार गरेको हो। उनले आफूले कुनै पनि गलत काम नगरेको बताउँदै आएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…