आज काठमाडौं महानगरको मेयरमा १६, उपमेयरमा १७ को उम्मेदवारी

काठमाडौं: आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारदेखि उम्मेदवारी दर्ता सुरु गर्यो । काठमाडौं महानगरको मेयर पदमा आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष १२ र महिला ४ जना रहेका छन् ।

त्यस्तै उपमेयर पदमा १७ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष र वडा सदस्यमा भने क्रमशः २३ र ७ जनाको उम्मेदवारी परेको छ ।

पहिलो दिन ठूला देलका नेताहरु उम्मेदवारी दर्ताका लागि आयोगमा देखिएनन् । मनोनयन दर्ता गराउन भोलिसम्मको समय तोकिएको छ।

क –कसको पर्यो उम्मेदवारी ?

मेयरमा–

१. आनन्द राज जोशी
पार्टी– राष्ट्रिय यथार्थवादी नेपाल

२. रविकान्त मानन्धर
स्वतन्त्र

३. राजन कार्की
स्वतन्त्र

४. बालेन्द्र शाह
स्वतन्त्र

५. समीक्षा बाँस्कोटा
पार्टी– विवेकशील साझा

६. सुरेशरत्न बज्राचार्य
पार्टी– आधुनिक नेपाल समाजवादी पार्टी

७. रामबहादुर खड्का
पार्टी– नेपाल समावेशी पार्टी

८. सिता तामाङ
पार्टी– मंगोल नेपाल अर्गनाइजेसन्

९. मनोजराज आचार्य
पार्टी– मौलिक जरोकिलो के.स

१०. ज्ञानु लामा तामाङ
स्वतन्त्र

११. सुमन सायमी
स्वतन्त्र

१२. अमोट महर्जन
स्वतन्त्र

१३. विपिनराज बैद्य

१४.​ सुर्य थापा श्रेष्ठ

१५. डिल्लीराम राजभण्डारी

१६. जेठा महर्जन

उपमेयरमा–

१. गुणबहादुर बञ्जरा
पार्टी– अधुनिक नेपाल समाजवादी पार्टी

२. कीर्ति तुलाधार
पार्टी– विवेकशील साझा पार्टी

३. विद्या श्रेष्ठ महर्जन
स्वतन्त्र

४. अमरबहादुर खत्री
स्वतन्त्र

५. विश्वविजय श्रेष्ठ
स्वतन्त्र

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago