पाल्पा ११, बैशाख
निकै महत्त्वपूर्ण मानिएको चर्चामा रहेको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो नेकपा एमालेले लगाएको छ । जसअनुसार तानसेन नगरपालिकामा धनेन्द्रराज घिमिरे नगर प्रमुख र शशि श्रेष्ठलाई उप प्रमुखको उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले तानसेन नगरका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो ।
तानसेन नगरपालिका प्रमुखका उम्मेदवार घिमिरे नेकपा एमाले पाल्पाका अध्यक्ष हुनुहुन्छ । घिमिरेलाई सामाजिक, राजनीतिक तथा प्राज्ञिक नेताका रुपमा चिनिन्छ । यस्तै उपप्रमुखकी उम्मेदवार श्रेष्ठ नेकपा एमाले तानसेन नगर कमिटी उपाध्यक्ष हुनुहुन्छ । श्रेष्ठलाई सामाजिक नेतृको रुपमा चिनिन्छ । श्रेष्ठ वडा नं. १ की वर्तमान कार्यपालिका सदस्य रहेर काम गरेको अनुभव समेत रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…